Showing estimated data - This channel was recently indexed. Historical data shown is estimated based on current metrics. Accurate statistics will replace estimates as data is collected daily.
Harek News TV Youtube Videos Stats
16:39
झापामा समेत भित्रभित्रै समर्थक बटुल्दै बालेन, बजार क्षेत्रका धेरै नयाँ नेतृत्वको स्वाद चाख्ने पखाईमा
9:21
हजारौं देखेपछि बालेन खुसीले नाचे, झापामा नसोचेको जनता उर्लिए, घरको छत छतबाट जनताले हल्लाए हात
16:41
हजारौं जनता उतारेर बालेनले झापामा दर्ता गरे उम्मेदवारी, काठमाण्डौंमा राजु पाण्डेको उत्साह, लेखाए नाम
8:20
मख्ख परे कुलमान, उम्मेद्वारी दिने गेटमै जतनाले तारिफ गरेपछि भुँईमा खुट्टा देखिएन
16:33
बालेनको भाषणले ठूला दल तरंगित, पुराना नेताको बज्यो ढ्यांङ्ग्रो, मन्त्रीले समेत पद छोडेर रोजे रास्वपा
11:48
बालेन हेर्न जनकपुरमा हजारौं ओर्लिदै, पहाडी जिल्लाबाट समेत बालेन हेर्नकै लागि पुगे मधेस, बढ्यो उत्साह
12:45
बालेनले राजु पाण्डेसँगै सुनिल केसीलाई दिलाए टिकट, जनकपुरको जनसागर देखेपछि ओलीको क्षेत्रमा लागे बालेन
11:45
मेयरबाट राजिनामा दिएर बालेन पुगे घण्टीघर, हजारौं समर्थक उपस्थित, अबकी बार बालेन सरकारको नारा घन्कियो
8:38
बालेन र रबिले एकैसाथ घण्टी बजाउँदा हजारौं समर्थकको हुटिङ, सिधै झापा गएर केपी ओलीसँग उठ्दैछन् बालेन
13:04
यस्तो भयो बालेनको बिदाई शिलान्यास कार्यक्रम, बिदाईको हात हल्लाउदै निस्किए, थापे जनताको आर्शिवाद
25:38
बालेनको कार्यकालमा भएको सबैभन्दा ऐतिहासिक र गर्व गर्न लायक काम, जहाँ शहरको स्वरुप नै यसरी फेरिदैछ
11:18
तयार हुदै बालेनको राजिनामा पत्र, राजु पाण्डे आजै बुझाएर निस्किए, मुलुक निर्माणमा बने सारथी
14:16
रुदै निस्किए राजु पाण्डे, जादैगर्दा ५५ जनालाई लगाईदिए फूली,बालेनको प्रशंसा गर्दै राजनीतिको दिए संकेत
21:54
भोलि राजिनामा दिदै राजु पाण्डे, बालेनसँगै रास्वपा जाने, गगन थापासँगै काठमाण्डौं ४ बाट चुनावमा उठ्दै
21:40
बालेनले भत्कायो मात्रै भन्नेलाई कामबाट दिए जवाफ, मेयरबाट निस्किने बेलासम्म यसरी सम्हाल्दैछन् कमाण्ड
12:40
हिमालको ढुंगा बोकेर बालेनले बनाए बाटो, मेयरबाट बालेन जानैलाग्दा सुरक्षागार्डको सलामी, कामको प्रशंसा
28:45
बालेन जादैगर्दा बिदाईको हात हल्लाउदै मजदुरले दिए शुभकामना, यी हुन् बालेन सफल पार्ने उत्कृष्ट कम्पनी
16:37
शैक्षिक माफियाको जरा उखेलेर मेयरबाट निस्किदै बालेन,सरकारी स्कुल सुधारेको देखेर बोर्डिङकैले गरे तारिफ
20:04
बालेन जाने बेला खुल्यो २ सय ४० बर्ष पुरानो सोह्रखुट्टे फल्चा, फलाम र तारबार हटाउन अभियन्ता आए सडकमा
16:33
रबि बालेनसँग १२ दिन पनि नबसी निस्किए कुलमान, बिजुलीको चिममा भोट माग्दै जोडे हात, समर्थकको जयजयकार